मेडिकल सामग्रीसहित एकजना पक्राउ

  • फागुन ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / अवैध रुपमा विभिन्न मेडिकल सामाग्री (सर्जिकल)सहित प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।

बिहीबारजिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा को १ ह १३२५ नम्बरको सिटीमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मेडिकल सामग्रीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिटी चालक विराटनगर–१२ का ५६ वर्षीय शिवशंकर मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार अन्दाजी १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामग्री सहित उनलार्ई नियन्त्रणमा लिइएको हो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved