मापसे गरेर झैगडा गरेको आरोपमा कलाकार पक्राउ

  • फागुन ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /मादपक पदार्थ सेवन गरी झैझगडा गरेको भन्दै प्रहरीले कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले उनलाई नियन्त्रण लिएको हो ।

बेलबारी  –४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई मंगलबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुले मादपक पदार्थ सेवन गरी झैझगडा गरेको आरोप प्रहरीको आरोप छ । प्रहरीका अनुसार मंगलबार राति बेलबारी नगरपालिका –१ स्थित एक होटलमा मादक पदार्थ पिएका खतिवडाले झगडा गरेका थिए ।

होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved