कोशी टेम्पोको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

  • माघ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / टेम्पो व्यवसायीहरुको हक हितका लागि काम गर्दै आएको कोशी टेम्पो यातायात प्रा.लि.को चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट मेनकुमार श्रेष्ठ सर्वसम्मत चयन भएको छ ।

गत पौष १६ गते भएको साधारणसभा तथा अधिवेशनबाट सदस्यहरुमा पेम्बा तामाङ, सञ्जय खनाल, रेश्मा प्रधान, शिवनारायण श्रेष्ठ, रामकुमार श्रेष्ठ र राघवप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

धरान १५ संघकै कार्यालयमा भएको साधारणसभा तथा अधिवेशनले विभिन्न समिति समेत गठन गरेको छ ।जस अन्तर्गत दुर्घटना समितिमा नवराज श्रेष्ठ र सम्बन्धित प्यानल नाइके चयन भएका छन् ।

यस्तै लेखा समितिमा शिवनारायण श्रेष्ठ र राजेन्द्र घिसिङ चयन भएका छन् । यस्तै प्रा.लिको सल्लाहकारमा किरण भुजेल, हिमाल श्रेष्ठ र निलबहादुर कार्की रहेका छन् भने कानूनी सल्लाहकारमा त्रिलोक बस्नेतलाई चयन गरिएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved