धरान ५ मा एमालेको प्यानलै विजयी

  • जेठ ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपालिकाको वडा नं ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

निर्वाचज अयोगले दिएको जनकारी अनुसार एमालेका तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनेका मनकुमार लिम्बूले १६ सय १४ मत मत प्राप्त गर्दै बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी कागँ्रेसका सन्तोष कुमार लिम्बुले १४ सय ५४ मत प्राप्त गरे । यसैगरि, दलित महिला सदस्यीमा शान्तामाया वि.क.ले १५ सय ९८, खुला महिला सदस्य सुनिता राईले १६ सय २३, खुला सदस्यमा प्रेम बहादुर दाहालले १४ सय ५० र बिजय राईले १५ सय २४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved