निर्वाचन अप्डेटः धरानमा उपमहानगरपालीकामा काङ्ग्रेसको अग्रता

  • वैशाख ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालीकामा ३ सय मत गणना गर्दा नेपाली काङ्ग्रेसका उमेद्वार किशोर राईले अग्रता लिएका छन् ।

मेयरमा राईले ११६ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै गरी नेकपा एमालेकी उमेद्वार मञ्जु भण्डारीले ६१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उमेद्वार हर्क साङ्पाङले ६१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा माओवादीका आईन्द्र बिक्रम बेघाले १ सय २५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेद्वार पदम लिम्बुले ६७ मत प्राप्त गरेका छन् ।

झापामा लागुऔषध डिलर ...

 झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा ला ...

शिवराज प्यानलको चुन ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved