समाज

    Showing 2,841-2,850 of 6,824 items.
  • सुजुकी चाडपर्व स्कीमः मोटरसाइकल खरीदमा ५ लाख नगद पाउने,५ वर्ष सम्म सर्भिसिङ फ्रि

    धरान ।सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबमाइल्सले नयाँ स्कीम ल्याएको छ । दशैं, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको अवसरमा ‘दशैँ आयो क्यास पायो’ स्कीम ल्याएको र्दुगा अटो प्यालेस धरान ८ प्रबन्धक दुर्गा भुजलले बताए । उनले भने,‘ग्राहक बर्गका लागि चाडपर्व स्कीम सुजुकीले ल्याएको छ,यो अवसर एक चोटी आउँछ,मौकाको फाइदा लिन हुन अनुरोध गर्दछु,मौका आउँछ पर्खदैन,दशै आयो क्यास पायो,चाँडो गनुैहोस्।’ प्रबन्धक भुजेलले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् । कुनै पनि ब्राण्डका मोटरसाइकल एक्

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा ट्राफिक जाम हटाउँदै ट्राफिक प्रहरी

    दुहबी/ सुनसरीको दुहबीमा रहेको ट्राफिक पोस्टले दुहबी बजार एरिया इलाकाको बिभिन्न ठाउँहरुमा आफ्नो सकृयता बढाएको छ । दुहबीमा एकदमै ट्राफिक जाम संगै दुर्घटना हुने भएकोले गर्दा दुहबी पोस्टले हरेक गतिविधिमा जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गरदै आएका छन । जस्तै बजार एरियाका बिभिन्न ठाउँमा ट्राफिक जनचेतनामूलक हुडिङ बोर्ड ,अबेबस्थित पार्किङ गरेको सवारीसाधनहरु लाई हुइललंक लगाउने सामुदायिक बिधालय तथा निजि बिधालयहरुमा गएर ट्राफिक जनचेतनामूलक सन्देश तथा बिधार्थीहरुलाई जेब्राक्रसिङ बिषयमा क्लास लिने गरेको छ। ट्राफिक प्रहरी दुहबीले सवारी चालक तथा पैदल यात्रीलाई लक्षित गर्दै दुर्घटना न्यूनीकर

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा कृषि एक्स्पोको तयारी तीब्र

    विराटनगर/  भदौ २७ देखि ३० गतेसम्म सञ्चालन हुने कृषि एक्स्पो २०८१ को तयारी तीव्र पारिएको छ। कृषि क्षेत्रमा प्रयोग हुने घरेलु औजारदेखि मल र बीउ छर्न प्रयोग हुने अत्याधुनिक ड्रोनसम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिको आयोजनामा हुने एक्स्पोको तयारी पुरा भएको जनाइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कृषि एक्स्पोमा परम्परागत देखि अत्याधुनिक कृषि प्रविधिहरू प्रदर्शनीमा राखिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्पोमा अत्याधुनिक प्रविधिहरू र पर

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा आत्महत्या समस्या विकराल,कोशीमा झनै डरलाग्दो

    धरान/ मानसिक रोग नै आत्महत्याको विशेष कारण रहेका चिकित्सकहरुले बताएका छन् । अधिकांंश आत्महत्या मानसिक रोगबाटै विजारोपण भएकोले मानसिक रोगबाट बच्ने उपायको अवलम्बन गर्नु बाहेक अर्कौ विकल्प नरहेको बताएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. धनरत्न शाक्य मानसिक रोगबाटै आत्महत्या हुने गरेकोले मानसिक रोगबाट बच्ने उपायका विषयमा सबैले सजक हुनुपर्नेमा जोड दिए । उनले मानसिक रोग नै आत्महत्याको प्रमुख कारण रहेकोले यसको समयमै पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड दिए । उनले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको विश्व आत्महत्या रोकथाम दिवसमा आयोजित

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायन प्रतियोगिताको दाेश्राे अडिसनबाट १५ जना फाईनलमा प्रबेश

    धरान/ धरान नगरस्तरीय ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१’ (सिजन–१) को मंगलबार सम्पन्न दाेश्राे अडिसनबाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन।  -याडिकल लाईट नेपाल प्रा.लि.धरानले बाल दिवसका अवसरमा सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको दोश्रो अडिसनबाट फाईनलमा प्रबेश गर्नेहरुमा हिबिस्कस इङ्लिश बोर्डिङका निवा प्रेमि लिम्बु ,नबोदय बिद्या मन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ, सियोन स्कुलका सोहन श्रेष्ठ रहेका छन। यसैगरी सुनाखरी एकेडेमीका जेशिका राई ,ज्ञानकुन्ज रेशिडेन्सियल स्कुलका स्मृति बस्नेत, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङ्का स्मृति राई र लोब्युस धमल

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २२ बर्षपछि लक्ष्मीको अन्तिम दाहसंसकार ,८३ वर्षीय बुवा छोरीको काजक्रियामा

    विराटनगर । माओवादी जनयुद्धको समयमा वेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको हो । उनका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् । जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो । सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको दाहसंस्कार गरिएको लक्ष्मीका भाइ प्रेम खतिवडाले जानकारी द

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन स्कुलका विद्यार्थीलाई स्वागत 

    धरान/  धरान–१२ स्थित धरान मेघा हिमालयन स्कुलको कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेका छन् ।   सोमवार आयोजित कार्यक्रममा कक्षा–११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको हो ।   धरान–१५ को किरात याक्थुङ चुम्लुङ भवनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने, स्कुलका अध्यक्ष कैलाश लिम्बू, प्रिन्सिपल भाष्कर पौड्याल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, होटल म्यानेजमेन्टका विभागीय प्रमुख पोषण श्रेष्ठलगायतले खदा र अबिर लगाएर कक्षा–११ का विद्यार्थीहरूलाई स्वागत गरे ।   कर्यक्रममा प्रमुख अतिथि न्यौ

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक

    विराटनगर/ मोरडको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षामा सधै अब्बल हुदै आएको छ । गुणस्तरिय पठनपाठन गराएर दक्ष जनशक्त्ति उत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भैसकेको मनमोहन पोलि प्राविधिक शिक्षाका लागि देशकै अब्बल शिक्षालय बनिरहन सफल भएको हो । यो शिक्षालय २०७३ / २०७४ मा प्रदेश भरिको र २०७५ / २०८० मा देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भैसकेको छ । औजार उपकरणले मात्र नभै भौतिक पुर्वाधारले सम्पन्न यो शिक्षालयमा प्रविधिक शिक्षाका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने सबै खाले आधुनिक प्रयोगशाला र लाईब्रेरी छन । अनुभवी दक्ष शिक्षकहरु भएक

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योगबाट निस्कएको प्रदुषणले स्वास्थ्यमा असर गरेको भन्दै स्थानीय आन्दोलित

    दुहबी/ सुनसरीको दुहबी नगरपालिका–६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदुषणले स्वाथ्ययमा असर परेको भन्दै रुष्ट बनेका छन् । प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उनीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । प्रदुषण नियन्त्रण नगरे उनीहरुले उद्योग बन्द गरिदिने चेतावनी समेत दिएका छन् । स्थानीयहरुले सो उद्योग छेउमा सोमबार पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकायले वेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द नगराए तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । उनीहरुले उद्योगले फैल्याएको प्रदुषणको विषया सम्बन्धिन निकायमा उजुरी तथा

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिष्ठानले मनायो स्थापना दिवस:स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १११ औ विपी जयन्ति तथा ३१ औं स्थापना दिवस सम्पन्न गरेको हो । प्रतिष्ठानको उपकुलपतिको कार्य कक्ष अगाडि भएको कार्यक्रममा जर्ज इन्स्चियुट फर ग्लोबल हेल्थ भारतका चेयर पर्सन प्रा.डा. विवेकानन्द झाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रतिष्ठानका कुलसचिव प्रा.डा.सूर्यप्रसाद संग्रौलाले धरानको बीपी प्रतिष्ठानले स्वास्थ्य क्षेत्र तथा चिकित्सक उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याए पनि समय समयमा विभिन्न माग राखी चिकित्सक, कर्मचारी लगायतले गर्ने आन्दोलनका कारण प्रतिष्ठानको अर्थतन्त्रमा भने असर परेको बताए । सो

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved