समाचार

    Showing 2,411-2,420 of 10,129 items.
  • हिउँदे सिचाईका लागि कोशीमा डाइभर्ट

    चतरा । हिउँदमा सप्तकोसी नदीको जलस्तर र वहाव कम भएकाले चतरा नहरको न्युइन्टेकमा पर्याप्त पानी जान नसक्दा नदी डाइभर्ट गरिंदै । सुनसरी मोरङका ६८ हजार हेक्टर खेतीयोग्य जमिन चतरा नहरले सिंचित गरेको छ ।  

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धान नाच संरक्षणमा जुटे लिम्बु जाति

    धरान/  लिम्बुहरुको संस्कृति झल्किने नाच धान नाच पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नसक्दा लोप भएर जाने हो भन्ने चिन्ता लिम्बु जातिका अग्रजहरुले व्यक्त गर्न थालेका छन् । लिम्बुहरुले यो नाच विगतमा मेला, उत्सव तथा लिम्बुहरुको मौलिक चाड पर्वमा नाच्ने चलन भए पनि अहिले यो नाच उनीहरुले मनाउदै आएको उद्यौली तथा उभौलीको अवसरमा आयोजना गरिने चासोक तङ्नाममात्र देख्न र हेर्न पाइन थालेको छ । विगतमा पहाडी तथा हिमाली भेगमा बसोबास गर्ने लिम्बुहरुले मेला तथा उत्सवका समयमा सात दिन सात रात धान नाच्ने प्रचलन रहेको थियो । यसरी रातभरि धान नाच्दा उनीहरुको पालम (गीत) सँगै केटा र केटी हात समातेर धान नाच्ने चल

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको व्यापार दिनप्रतिदिन चौपट, चलायमान बनाउन ‘विजनेश एक्स्पो २०८१’

    धरान/ धरानको व्यापार व्यवसाय दिनप्रतिदिन डामाडोल बन्दै व्यवसायी नै विस्थापित हुदै गएकोप्रति उद्योगी तथा व्यवसायीहरु चिन्तित बनेका छन । व्यवसायलाई चलायमान बनाउन हरसम्भव प्रयासरत उद्योगी व्यवसायीहरुको प्रयास कसैको साथ सहयोग नपाउँदा निराश बनेका छन् । धरान धार्मिक पर्यटकीय क्षेत्रमात्र हैन विगतमा पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र थियो । कोरोना सक्रमणपछि धरानको व्यापार व्यवसायी चौपटमात्र हैन भविष्य नै धरापमा पर्दै गएपछि व्यापारी व्यवसायीहरु अन्यत्र विस्थापित हुने क्रम रोकिएन । व्यापारी व्यवसायीहरुको व्यापारिक प्रवद्र्धनका लागि समय समयमा मेला उत्सव आयोजना हुने गरेका छन् । तर यस्तो प्र

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका डिएसपी जबेगु सर्वोत्कृष्ट प्रहरी घोषित

    धरान/ इलाका प्रहरी कार्यालय धरानका डिसपी प्रकाश जबेगु कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भई सम्मानित भएका छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले डिएसपी जबेगुलाई मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरि सम्मानित गरेको हो । प्रहरी नायब उपरीक्षक जबेगुले धनकुटाबाट धरान आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाइएको दुईवटा गाडीमा लागुऔषध गाँजा सहित मङ्सिर १८ गते धरान–१३ अमरहाटमा पक्राउ गरेका थिए । चेकजाँच गर्न रोक्दा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले तीव्र गतिमा सवारी चलाएको हुँदा ४ राउन्ड गोली फायर समेत गरी उक्त गाडिलाई नियन्त्रणमा लिएर दुवै गाडिबाट

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा ए, सियोन, होलिल्याण्ड र टावर टेम्पल झापा सेमिफाइनल प्रवेश 

    सुनसरी/ धरान मेघा कलेजको आयोजनामा आयोजित  धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा ए, सियोन स्कुल, होलिल्याण्ड स्कुल र टावर टेम्पल स्कुल झापा सेमिफाइनल प्रवेश गरेको छ ।    बुधवार भएको क्वाटरफाइनल खेलमा धरान मेघा ए टिमले धरान आदर्श कलेजलाइ ४९-४३,  सियोन स्कुलले बिजयपुर स्कुललाइ ५१-१५, होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५१-३० र टावर टेम्पलले कार्मेल हाइ स्कुललाइ ९६-२७ फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन ।   प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलको प्रत्येक क्वाटरमा धरान मेघा ए र धरान आदर्शले  प्रत्येक क्वाटरमा १८&ndas

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 846 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानबाट तमोर नदीमा काठे पुल

    ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो। फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ । सबै स्थानमा एकै पटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो । तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छन् । अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्न

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा जेसीजको राष्ट्रिय महाधिवेशन,प्रधानमन्त्री ओली आउने

    इटहरी/ इटहरी जेसीजको आतिथ्यतामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन यही पुस ६ गतेदेखि सुरू हुँदैछ । पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिइयो । ५१ औँ राष्ट्रिय महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन् । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् ।पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 353 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा प्रेमिकाको हत्या,प्रेमी पक्राउ

    धनुषा । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीपकुमार यादवलाई पक्राउ गरेको हो ।महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुई जनाबीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्ष

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 364 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस

    पृष्ठभूमिडिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्वीजरल्याण्डका शिक्षकले नेपाली राष्ट्रिय गान गाएपछि .......

    धरान,। हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का बिद्यार्थीहरु र स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसबीच मङ्गलबार अध्ययन अध्यापन सम्बन्धि अनुभव साटासाट भएको छ। स्विजरल्याण्डमा ४२ बर्ष शिक्षण गरि अवकास भएका डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति,संस्कार संस्कृति,भुगोल, हावापानी, राजनीतिक, आर्थिक परिवेश आदीको बारेमा सुनाउदा बिद्यार्थीहरुले निक्कै चासो दिएर सुनेका थिए ।हिबिस्कसका विद्यार्थीहरुले पनि नेपालको संस्कार संस्कृति, चाडपर्ब, भुगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक डेभिसलाई जानकारी गराएका थिए ।नेपालको राष्ट्रिय झण्डा युनिक रहनुका साथै दुबै देसबीच धेरै कुरामा समानता

    • प्रकाशित मितिः पुस २, २०८१
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved